२०८३ कार्तिक १५ गते शनिवार

images
  • समाज
  • सानदार मःम सेन्टर कमलपोखरीमा ग्याँस सिलिन्डर...

सानदार मःम सेन्टर कमलपोखरीमा ग्याँस सिलिन्डर विस्फोट, ११ जना घाइते

सानदार मःम सेन्टर कमलपोखरीमा ग्याँस सिलिन्डर विस्फोट, ११ जना घाइते

सहर्ष न्युज
बिहिवार, माघ २४ २०८१
सहर्ष न्युज
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा आज बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

    भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट हुँदा घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूलाई कृतिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । 

    ग्याँस सिलिन्डर पड्किएको के कारण भन्ने अनुसन्धान सुरु गरिएको उहाँको बताउनुभयो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend