२०८३ श्रावण ११ गते सोमवार

images
  • प्रमुख समाचार
  • कीर्तिपुर नगरपालिकामा प्रमुखसहित चार जना जनप्रतिनिधि...

कीर्तिपुर नगरपालिकामा प्रमुखसहित चार जना जनप्रतिनिधि रिक्त

कीर्तिपुर नगरपालिकामा प्रमुखसहित चार जना जनप्रतिनिधि रिक्त

सहर्ष न्युज
शनिवार, श्रावण १२ २०८१
सहर्ष न्युज
शनिवार, श्रावण १२ २०८१
  • सहर्ष न्युज, काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गएराती विहीवार निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको उहाँका पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    मिर्गौला खराबीका कारण उहाँको मृत्यु भएको हो । उहाँको एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend