दमौली (तनहुँ) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा प्रणाली (इएमआर)को शुभारम्भ गर्नुभएको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा उहाँले यो सेवा आरम्भ गर्नु भएको हो...
© 2026 All right reserved to saharshanews.com | Site By : SobizTrend