२०८३ भाद्र ३० गते मंगलवार

images
स्वास्थ्य

काठमाडौं ।हाल 'सिटामोल' र 'जीवनजल'को उत्पादन रोकेको नेपाल औषधि लिमिटेडका प्रमुखले 'स्टक' नसकुन्जेल पुनः उत्पादन नथालिने बीबीसीलाई बताएका छन्। डेढ करोड रुपैयाँ बराबरका ती दुई उत्पादनहरू हाल 'स्टक' मा थन्किएको लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरूले बताए। स्वास्थ्य तथा...

  • © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend