२०८३ कार्तिक १४ गते शुक्रवार

images
  • समाचार
  • प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आएका ४१...

प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आएका ४१ मध्ये ३२ स्थानमा रास्वपाको अग्रता

प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आएका ४१ मध्ये ३२ स्थानमा रास्वपाको अग्रता

सहर्ष न्युज
शुक्रवार, फाल्गुण २२ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको देशैभरी मत गणना भइरहेको छ । मत गणना भएको ४० स्थानबाट प्राप्त परिणाम अनुसार ३२ स्थानमा रास्वपाले अग्रता लिएको छ ।

    अग्रता लिने दोस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । उसले ५ स्थानमा अग्रता लिइरहेको छ भने एमालेले ३ स्थानमा अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले एक स्थानमा अग्रता लिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend