२०८३ श्रावण ११ गते सोमवार

images

लगातार चार हारपछि लिभरपुलको जित

लगातार चार हारपछि लिभरपुलको जित

आइतवार, कार्तिक १७ २०८२
आइतवार, कार्तिक १७ २०८२
  • काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लगातार चार हारपछि लिभरपुलले अन्तत: जित हासिल गरेको छ ।

    गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित निकालेको हो । लिभरपुलका लागि मोहमद सालाह र रायन गाभेनबर्कले १-१ गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा गाभेनबर्कले अग्रता दोब्बर पारे ।

    जितपछि लिभरपुलको १० खेलमा १८ अंक भएको छ र तेस्रो स्थानमा छ । पराजित भिल्ला १५ अंकसहित ११औं स्थानमा छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend