२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • पुरानो गायिकाको लय चोर्दै नयाँ गायिका...

पुरानो गायिकाको लय चोर्दै नयाँ गायिका चर्चा बटुल्दै

पुरानो गायिकाको लय चोर्दै नयाँ गायिका चर्चा बटुल्दै

सहर्ष न्युज
शुक्रवार, आषाढ १३ २०८२
सहर्ष न्युज
शुक्रवार, आषाढ १३ २०८२
  • सहर्ष न्यूज (जे देख्छ,त्यही लेख्छ  )

    गायिका झुमा लिम्बुले उनको स्वीटर नामको चलचित्रमा युवराज काफ्लकोे शब्द रहेको धान सुक्यो रापले, जाऊ भन्छ काफ्ले जानु की नजानु ? भन्ने बोलको गीत गाएर रातारात चर्चा कमाउन सफल भइन् । झुमा लिम्बु ले करिव १ महिना सांगीतिक क्षेत्रलाई चक्मा दिदै पुरै संगितिक क्षेत्र तताउन सफल भइन ।  यूटुब च्यानल लगायत विभिन्न संचार माध्यमहरुमा अन्तरवार्ता दिन भ्याइ नभ्याई हुन पुगिन । लाग्थ्यो कि झुमा लिम्बु जस्तो गायिका नेपालमै जन्मेकै छैन  जस्तो गरिन । तर गित बजार मा ल्याएको दुई महिना नबित्दै उनले आरोप खेप्नु परेको छ । चर्चित बरिष्ठ लोक गायिका कविता आलेको युटुव च्यानल मार्फत करिव नौं वर्ष अगाडि कविता आले स्वयमले आफ्नै युटुव मार्फत प्रसारण गरिसक्नुभएको माथिमा माथि बोल रहेको गितको लय संग हु–बहु मिल्ने धान सुक्यो रापले गितको बोल अहिले विवादमा तानिने सम्भावना रहेको छ  ।  अव के गर्ला प्रतिलिपी अधिकार ऐनले ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend