२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • पूर्ण बहादुर बन्यो २०८१को सर्वाधिक सफल...

पूर्ण बहादुर बन्यो २०८१को सर्वाधिक सफल चलचित्र ; पुस्पा २लाई हराउन सफल

पूर्ण बहादुर बन्यो २०८१को सर्वाधिक सफल चलचित्र ; पुस्पा २लाई हराउन सफल

बिहिवार, चैत्र २७ २०८१
बिहिवार, चैत्र २७ २०८१
  •  

    काठमाडौँ । ‘पूर्णबहादुरको सारंगी’ २०८१ वर्षको सबै भन्दा धेरै कमाउने पूर्णबहादुरको सारंगी बनेको छ। यो फिल्मले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कमाउँदै इतिहास रचेको हो। महेश दवाडीद्वारा लिखित पटकथाबाट बनेको यो चलचित्र सरोज पौडेलले निर्देशित गरेका हुन्। सेभेन सीज सिनेमाको ब्यानरमा विनोद पौडेल र रमेश चौलागाईंद्वारा निर्मित यस फिल्ममा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली र प्रकाश सपुतको अभिनय छ। 
    अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ भने २०८१ सालमा नेपाली बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्म बनेको छ। यो चलचित्रले नेपालमा ६ करोड ४४ लाख रुपैयाँ ग्रस कमाएको छ। 

    नेपालको २०८१ सालमा धेरै कमाउने ५ चलचित्र 

    sarangi.jpg

    १) पूर्ण बहादुरको सारंगी : ४६ करोड ३० लाख रुपैयाँ ग्रस
        निर्देशन : सरोज पौडेल  
       अभिनय : विजय बराल, मुकुन भुसाल, प्रकाश सपुत, अञ्जना बराइली, स्वयम केसी

    puspa 2.jpg

    २) पुष्पा २ : २६ करोड ४४ लाख रुपैयाँ ग्रस 
       निर्देशन : सुकुमार   
       अभिनय : अल्लु अर्जुन , रश्मिका  

    12 gau.jpg

    ३) १२ गाउँ : १९ करोड ९२ लाख रुपैयाँ ग्रस
        निर्देशन : बिराज भट्ट 
       अभिनय : बिराज भट्ट, समिर भट्ट, सोनु चन्द्रपाल

    chakka panja.jpg

    ४) छक्कापञ्जा ५ : १५ करोड २० लाख रुपैयाँ ग्रस
       निर्देशन : दिपाश्री निरौला 
       अभिनय : दिपक राज गिरी, केदार घिमिरे

    kalki.jpg

    ५) कल्की २८९८ एडी : १२ करोड ९७ लाख रुपैयाँ ग्रस 
       निर्देशन : नग आश्विन 
      अभिनय : अमिताभ बच्चन, कमल हसन, प्रभास, दीपिका पादुकोण  

    साथै बोक्सीको घर , पुजार सार्की र अन्जिलाले पनि राम्रो प्रदर्शन गरेको हो।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend