२०८३ भाद्र २७ गते शनिवार

images

सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिका १२ नं. वडा अध्यक्ष पक्राउ

सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिका १२ नं. वडा अध्यक्ष पक्राउ

सहर्ष न्युज
सोमवार, पौष ८ २०८१
सहर्ष न्युज
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिका –१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । 

    ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

    प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

    उनी उक्त सहकारीका कोषाध्यक्ष हुँदा संस्थाको रकम हिनामिना गरेको आरोपमा लागेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend