२०८३ भाद्र ३१ गते बुधवार

images
  • समाचार
  • रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय...

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने

बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।

    रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११ बजे सिंहदरबार स्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
    बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

    बैठकमा शीर्ष  नेतृत्वको सहभागिता रहने रास्वपाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend