२०८३ श्रावण १२ गते मंगलवार

images

मालपोत कार्यालयबाट विचौलिया पक्राउ

मालपोत कार्यालयबाट विचौलिया पक्राउ

सहर्ष न्युज
मंगलवार, चैत्र २४ २०८२
सहर्ष न्युज
मंगलवार, चैत्र २४ २०८२
  • स्याङ्जा । पुतलीबजार नगरपालिका वडा नं –१ मालपोत कार्यालयमा एक जना विचौलिया पक्राउ गरिएको छ । सेवाग्राहीहरूले सेवा लिने क्रममा विचौलियाले अनावश्यक हैरानी दिएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको टोलीले आँधिखोला गाउँपालिका वडा नं –६ टिकाजाका ३० वर्षीय अमृत ढकाललाई पक्राउ गरेको हो ।

    सरकारी कार्यालयहरूमा विचौलियामुक्त वनाउने विशेष अभियानअन्तर्गत ढकाललाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको प्रनाउ प्रसन्न राज चौधारीले बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend