२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवस...

पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवस मनाउने सरकारको निर्णय

पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवस मनाउने सरकारको निर्णय

सहर्ष न्युज
शनिवार, पौष १२ २०८२
सहर्ष न्युज
शनिवार, पौष १२ २०८२
  • काठमाडौँ । सरकारले पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । 

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय भएको हो। 

    त्यसैगरी, सरकारले नेपाल तागरिकता (चौथो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। 

    सँगै सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend