२०८३ भाद्र २९ गते सोमवार

images

माछा मार्न गएका युवकको गोहीले आक्रमण गर्दा मृत्यु

माछा मार्न गएका युवकको गोहीले आक्रमण गर्दा मृत्यु

सहर्ष न्युज
शुक्रवार, आषाढ २० २०८२
सहर्ष न्युज
शुक्रवार, आषाढ २० २०८२
  • भरतपुर : बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ ।

    यो बिहीबार रातिको घटना हो ।

    चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ  माछा मार्न गएका थिए ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend