२०८३ कार्तिक १५ गते शनिवार

images

इजरायली निकासी चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग

इजरायली निकासी चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग

सहर्ष न्युज
मंगलवार, चैत्र १८ २०८१
सहर्ष न्युज
मंगलवार, चैत्र १८ २०८१
  • तेल अभिव (इजरायल) । इजरायली सैनिक (आइडिएफ) ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको स्थान (रफाह) खाली गर्ने आदेश जारी गरे पछि प्यालेस्टिनीहरू भाग्न थालेका छन् ।

    “आइडिएफले यी क्षेत्रहरूमा आतङ्कवादी सङ्गठनको क्षमता नष्ट ठुलो शक्तिका साथ लड्न फर्किरहेको छ”, आइडिएफका अरबी भाषाका प्रवक्ता कर्नल अविचाय अद्राईले ट्विट गर्नुभएको छ”, “आफ्नो सुरक्षाका लागि तपाईँ तुरुन्तै अल मवासीको आश्रयमा जानु पर्छ ।” 

    अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तीमा एक हजार एक सय ८० जना मारिए र दुई सय ५२ इजरायली र विदेशीहरूलाई बन्धक बनाइयो । बाँकी रहेका ५९ जना बन्धकमध्ये ३६ जनाको मृत्यु भएको अनुमान गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend