काठमाडौं : काठमाडौंको अनामनगर स्थित धोबिखोलामा फेरि कार खेसेको छ । केही दिन अघि मात्र सोही धोविखोलामा कार खसेको थियो ।
आइतबार साँझ खसेको कारको नम्बर बा २१ च ६६१४ रहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

© 2026 All right reserved to saharshanews.com | Site By : SobizTrend