२०८३ श्रावण ११ गते सोमवार

images

नेपाल प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा (सबैको नामावली सहित)

नेपाल प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा (सबैको नामावली सहित)

सहर्ष न्युज
शनिवार, माघ १२ २०८१
सहर्ष न्युज
शनिवार, माघ १२ २०८१
  • काठमाडौँ । नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । शुक्रवार नेपाल प्रहरी बढुवा समितिको निर्णयबाट ३७ जना रिक्त स्थानका लागि बढुवा सिफारिस गरेको जनाएको छ । 

    बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा कुलदिप चन्द दोस्रोमा सुमित खड्का र तेस्रोमा ठाकुर प्रसाद पोखरेल रहेका छन् । 

    बढुवा हुनेहरू को नामावली : 

    DSP Badhuwa.jpg

    DSP Badhuwa 1.jpg
    undefined
    DSP Badhuwa 2.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend