सुलीकोट ।बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ सडक अन्तर्गत तातोपानीको अक्करे भिर खोपेर नेपाली सेनाले सडक निर्माण गरेको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका-३ तातोपानी नजिकैको उकालो सडकको लेबल मिलाउन जेठ ७ गतेदेखि अक्करे भिरमा ब्लास्टिङ गरेर नेपाली सेनाले सडक...
© 2026 All right reserved to saharshanews.com | Site By : SobizTrend