२०८३ श्रावण २० गते बुधवार

images

अवरुद्ध नारायणगढ मुग्लिन सडक खुल्यो

अवरुद्ध नारायणगढ मुग्लिन सडक खुल्यो

बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ। पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।

    आज बिहान ७ः०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend