२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • हर्क साम्पाङले खोजे बालेनदेखि बर्तमान मन्त्रीहरुको...

हर्क साम्पाङले खोजे बालेनदेखि बर्तमान मन्त्रीहरुको सम्पत्तिको स्रोत

हर्क साम्पाङले खोजे बालेनदेखि बर्तमान मन्त्रीहरुको सम्पत्तिको स्रोत

सहर्ष न्युज
बिहिवार, बैशाख ३ २०८३
सहर्ष न्युज
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारका सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत देखाउन माग गरेका छन्।

    सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग उक्त माग गरेका हुन्। जनता सबै मन्त्रीहरूको सम्पत्तिको स्रोतकै पर्खाइमा रहेको सांसद साम्पाङले बताए।

    सोही क्रममा उनले अब धेरै बाचापत्र नल्याएर जति ल्याइएको छ त्यसलाई पूरा गर्नु प्रधानमन्त्री शाहलाई आग्रह समेत गरे।

    'बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है! जति ल्याउनु भो त्यो पूरा गर्नु पहिले! अनि तपाईँलगायत सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत खोल्दिनु! जनताले त्यही पर्खिराछन्!' उनले भनेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend