काठमाडौँ : सेल्युलाइड प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई आधुनिक डिजिटल स्वरूपमा रूपान्तरण गर्ने प्रक्रिया चलचित्र विकास बोर्डले अघि बढाएको छ। स्वदेशी चलचित्रको संरक्षण, संवर्द्धन र दीर्घकालीन सुरक्षित भण्डारण गर्ने उद्देश्यसहित बोर्डले डिजिटाइजेसन का लागि इच्छुक...
© 2026 All right reserved to saharshanews.com | Site By : SobizTrend