२०८३ भाद्र २९ गते सोमवार

images
विकास

हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ(तराई(मधेस द्रुतमार्गको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न उहाँ मकवानपुरको बकैयामा आउनुभएको हो । उहाँले बकैया११ लेनडाँडामा निर्माण भइरहेको द्रुतमार्गको सुरुङ अवलोकन...

  • © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend