पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक अष्ट्रेलियासम्म उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी थालेको छ। यसका लागि कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणका सूचना अधिकारी...
© 2026 All right reserved to saharshanews.com | Site By : SobizTrend